fbpx

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र कतारी प्रधानमन्त्री शेख मोहम्मद बीच भेट

author

समाचारपाटी

२ महिना अगाडि

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र कतारी प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले कायरोमा गाजा पट्टीमा युद्धविरामका लागि संयुक्त प्रयासका लागि छलफल गर्न वार्ता गर्नुभएको छ । बैठकमा उहाँहरूले बन्धक र बन्दीहरूलाई रिहा गर्ने प्रयासका साथै गाजा पट्टीमा राहत सहायता पुर्याउने विषयमा पनि छलफल गर्नुभएको थियो । प्यालेस्टिनी जनतालाई समर्थन गर्न र अन्तर्राष्ट्रिय वैधानिकता प्रश्तावहरू बमोजिम स्वतन्त्र, सार्वभौम राज्य स्थापना गर्न र प्यालेस्टाइनको राष्ट्रिय हितको रक्षा गर्न साथै उनीहरूको वैधानिक अधिकारको संरक्षण गर्न ठोस प्रयासको महत्वमा छलफलमा जोड दिइएको छ । प्यालेस्टिनी जनताको पीडा कम गर्न आवश्यक मानवीय सहयोग उपलब्ध गराउन गम्भीर कदम चाल्न पनि आग्रह गर्नुभएको छ । कतारी प्रधानमन्त्रीले गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउन इजिप्टको निरन्तर प्रयासको लागि आफ्नो देशको प्रशंसा व्यक्त गर्नुभयो । 
सिन्ह्वा


काठमाडौं

आइतवार, माघ ६, २०८१

१४.५९°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक