fbpx

इजिप्टकै ठूलो सूचना, सञ्चार प्रविधि एक्स्पो शुरु

author

समाचारपाटी

२ महिना अगाडि

इजिप्टको सबैभन्दा ठूलो सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रदर्शनी काइरो आईसीटी एक्स्पोको २८ औँ संस्करण ४० सय भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय प्रदर्शकहरूको साथ शुरु भएको छ । इजिप्टको राजधानी कायरोमा पाँचदिने कार्यक्रमको उद्घाटन इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोली र केही मन्त्रीहरूले गर्नुभयो । प्रधानमन्त्रीले इजिप्ट सरकारले डिजिटल रूपान्तरणलाई अगाडि बढाउन, डिजिटल पूर्वाधारको विकास गर्न र डिजिटल सरकारी सेवाहरूको दायरा बिस्तार गर्न प्रयास गरिरहेको बताउनु भयो । 
सिन्ह्वा


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन