शिक्षा मन्त्री बिद्या भट्टराइ र जापानी राजदूत किकुता युताका बीच भेट

author

समाचारपाटी

१0 महिना अगाडि

काठमाडौं । शिक्षा मन्त्री बिद्या भट्टराइ र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच शुक्रबार भेटबार्ता सम्पन्न भएको छ । भेटबार्तामा नेपाल र जापानबीच शिक्षाको क्षेत्रमा दिगो बिकास र सम्बन्धका बारेमा छलफल भएको थियो ।

सो अबशरमा मन्त्री भट्टराइले जापानले विशेषगरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो । मन्त्री भट्टराइले नेपाल-जापान द्विपक्षीय सम्बन्धको ७० वर्ष पुरानो मान्यतालाई स्वीकार गर्दै समग्र विकासमा सहयोग पुर्याउन नेपालमा आईसीटी शिक्षालाई अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाले नेपाली शिक्षाको क्षेत्रमा जापान सरकारको थप मजबुत सहयोगको अपेक्षा गर्दै पर्यटन अनुसन्धान र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले देशभरका विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर बढाउन आग्रह गर्नुभयो ।

जापानी विद्यार्थीलाई पनि उच्च शिक्षाका लागि नेपाल आउन प्रेरित गर्ने क्षेत्र सिर्जना गर्न आफूहरू तत्पर रहेको शिक्षामन्त्रीको भनाइ थियो। मन्त्री भट्टराइले एपीयूमा नेपाल विद्यार्थी पूर्व छात्र संघको स्थापनामा आफ्नो समर्थन रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा नेपाल र जापानबीच थप सहकार्यको अपेक्षा राख्नुभयो । उहाले प्रारम्भिक बैठकले शैक्षिक सम्बन्धलाई सुदृढ गर्ने र आपसी विकासलाई बढावा दिने आशाजनक संवादको सुरुवात भएको उल्लेख गर्नुभयो ।

राजदूत किकुता युताकाले नेपाल र जापानबीचको दीर्घकालीन र सकारात्मक सम्बन्धमा जोड दिँदै शिक्षाले यी सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । उहाँले दुई देशबीच सहकार्यका थप अवसर खोज्ने समेत उल्लेख गर्नुभयो ।

त्यसैगरी उक्त भेटमा सहभागी एसिया प्यासिफिक युनिभर्सिटी का उपाध्यक्ष ओकामुरा योसिफुमीले १०९ देशका ३ हजार जापानी र ३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीसहित ६ हजार विद्यार्थी भर्ना भएको एपीयूमा नेपाली विद्यार्थीको बढ्दो उपस्थितिबारे चर्चा गर्नुभयो । एसिया प्यासिफिक युनिभर्सिटी को फोकस तीनवटा एशिया प्यासिफिक संकाय, अन्तर्राष्ट्रिय व्यवस्थापन, र दिगो पर्यटनरहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा विशेष गरी वातावरण र पर्यटनले नेपालको आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सक्छ भन्ने अनुसन्धानले नेपाली विद्यार्थीहरूलाई फाइदा पुग्ने र राष्ट्रिय विकासमा योगदान पुर्याउन सक्ने कुरामा जोड दिनुभयो ।

उपाध्याक्ष योसिफुमिले भूराजनीतिक चुनौतीका बाबजुद नेपालको सम्भावनाको चर्चा गर्दै जापानले नेपालको शैक्षिक क्षेत्रमा कसरी सहयोग गर्न सक्छ भन्नेमा चासो देखाउनु भएको थियो । उहाले पोखरामा भएको प्रभावशाली विकासको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि विद्यार्थीसँग सहकार्य गर्ने प्रतिबदत्ता ब्यक्त गर्नुभयो ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन