fbpx

लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ । इजरायली लडाकु विमानहरूले पूर्वी शहर बालबेकमा शृङ्खलावद्ध हवाई आक्रमणहरू गरेका थिए । एउटा हमलाले अल–शाब छिमेकमा रहेको दुई तले भवनलाई निशाना बनाएको थियो । जसमा नौ जनाको मृत्यु भएको थियो र पाँच जना घाइते भएका थिए । इस्लामिक हेल्थ अथोरिटी र सिभिल डिफेन्सका उद्धार टोलीहरूले भग्नावशेष हटाउन र बाँचेको खोजी गर्ने प्रयास जारी राखेका छन् । यसअघि इजरायली लडाकु विमानहरूले दक्षिणी शहर नाबातीह र वरपरका क्षेत्रहरूमा १६ वटा हवाई आक्रमणहरू गरेका थिए । नाबतीहमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् । 
सिन्ह्वा


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक