काठमाडौँ। जाजरकोटको पैंकआसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको हो ।