fbpx

दाङमा खडेरीले मकैका बोट र धानको बिउ सुके, किसान चिन्तामा

author

समाचारपाटी

१ year अगाडि

दाङ । लामो समयसम्म खडेरी हुँदा दाङमा किसानले लगाएको मकै बाली सुक्न थालेको छन् । गोड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । समयमा पानी पर्न नसक्दा झन्डै तीन हप्ताअघि छरिएका मकै, तरकारीका बेर्ना बारीमै सुक्न थालेका छन् ।

खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका हुन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको किसान बताउछन ।

यस्तै खडेरीका कारण धान रोप्नका लागि राखेको बिउको ब्याडमा पानी नहुँदा धाँजा फाटेको छ । धेरैजसो ठाउँमा किसानले अहिलेसम्म पनि धानको ब्याड राख्न सकेका छैनन् । गएको जेठ १२ गते पानी परेसँगै किसानले मकै छर्नुका साथै धानको ब्याडका लागि बिउ किनेका थिए । तर असार लाग्नै लाग्दा पनि पानी नपरेपछि बिउ राख्न नपाएको किसान बताउँछन् ।

धान खेतीका लागि पर्याप्त सिँचाइ नहुँदा जिल्लामा बर्सेनि समस्या हुने गरेको छ । घोराही र तुलसीपुरमा धेरैजसो खेती आकाशेपानीको भरमा हुने गरेको छ । खोलमा पानी नभएकाले पनि धेरै किसान आकाशे पानीको पर्खाइमा छन् । लमहीमा भने धेरैजसो किसानले धानको बिउ राख्नुका साथै केहीले धानसमेत रोपिसकेका छन् ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो