डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सम्पन्न,१५ प्रतिशतले शेयर धनिलाई लाभांश दिने

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सहकारीकै लगानीमा  रहेको Dmpc Agro
Farm & Organic Resort मा शनिवार पौष ३० गते सम्पन्न भएको थियाे।  कोटेश्वर, ३२ काठमाडौंमा रहेको सहकारी
संस्थाको  छैठौ वार्षिक साधारण सभामा  संस्थाका अध्यक्ष शिवलाल पौडेलको सभापतित्व तथा ललितपुर वडा नम्बर २८
हरिसिद्दिका  वडा अध्यक्ष तथा सहकारी विज्ञ विरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।

उक्त   साधारण सभामा अतिथिका रुपमा रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछाने, नेपाल सरकारका सचिव बिनोद
केसी, नेपाल वायु उर्जाका अध्यक्ष सुधिर कुमार यादव तथा सहकारी अभियन्ता रामहरी धितालको उपस्थिति रहेको
थियो।  कार्यालय प्रमुख दिपक केसीले कार्यक्रम संचालन गर्नुभएकाे थियाे। कर्मचारी विन्दु आचार्यले स्वागत मन्तव्य राख्नुभएकाे
थियाे भने रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछानेले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे। कार्यक्रममा सुझाव सल्लाह
सहितको मन्तव्य नेपाल सरकारका सचिव बिनोद केसीले राखेका थिए भने यसोधा कार्कीले आफ्नो अनुभुव सुनाउनुभएकाे
थियाे।

सभामा आर्थिक वर्ष ७८र७९ को संचालक समितिको प्रतिवेदन संस्थाका कोसाध्यक्ष  सुजन खड्काले प्रस्तुत गर्नुभएकाे थियाे।
संस्थाको उक्त आर्थिक वर्षसम्ममा ४,७५, ८८,५०० रुपैया शेयर पूँजी तथा ५३,४५, ५२,३००  वचत संकलन गरेको जानकारी दिनुभयाे।  त्यसैगरी संस्थाले ४१, ३२, १९, ८२१ ऋण लगानी रहेको जानकारी दिनुभयाे। कार्यक्रममा प्रमुख अतिथि
विरेन्द्र महर्जनले समेत आफ्नो शुभकामना मन्तव्य राख्नुभएकाे थियाे। उक्त कार्यक्रममा शेयर धनिहरुलाई विभिन्न सम्मान
समेत प्रदान गरिएको थियो।  साथै साधारण सभा मार्फत १५ ५ का दरले शेयर धनिलाई लाभांश दिने जानकारी
गराइएको थियो। अध्यक्ष शिवलाल पौडेलले शुभकामना संगै समापनको मन्तव्य राख्नुभएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भए रास्वपाका सांसदहरू
चितवन क्षेत्र नं. २ मा नेता श्रेष्ठलाई स्वतः विजयी...
रास्वपाको बैठक सुरु
‘एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
पठान फिल्मले बक्स कलेक्सनमा अहिलेसम्मकै तोड्यो रेकर्ड
किरण र करिष्मा ढकालको अभिनयमा ‘फूल देखेँ ’ सार्वजनिक
गायिका शारदा क्षेत्रीको सहकार्यमा तयार भयो ‘आफ्नै भए पनि’...
‘प्रेमा’ चैत १७ मा रिलिज हुँदै
काठमाडौं

आइतवार, माघ २२, २०७९

१९.३८°

-
Clouds