fbpx

डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सम्पन्न,१५ प्रतिशतले शेयर धनिलाई लाभांश दिने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । डोलेश्वर बहूद्देशीय सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सहकारीकै लगानीमा  रहेको Dmpc Agro
Farm & Organic Resort मा शनिवार पौष ३० गते सम्पन्न भएको थियाे।  कोटेश्वर, ३२ काठमाडौंमा रहेको सहकारी
संस्थाको  छैठौ वार्षिक साधारण सभामा  संस्थाका अध्यक्ष शिवलाल पौडेलको सभापतित्व तथा ललितपुर वडा नम्बर २८
हरिसिद्दिका  वडा अध्यक्ष तथा सहकारी विज्ञ विरेन्द्र महर्जनको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो।

उक्त   साधारण सभामा अतिथिका रुपमा रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछाने, नेपाल सरकारका सचिव बिनोद
केसी, नेपाल वायु उर्जाका अध्यक्ष सुधिर कुमार यादव तथा सहकारी अभियन्ता रामहरी धितालको उपस्थिति रहेको
थियो।  कार्यालय प्रमुख दिपक केसीले कार्यक्रम संचालन गर्नुभएकाे थियाे। कर्मचारी विन्दु आचार्यले स्वागत मन्तव्य राख्नुभएकाे
थियाे भने रेडियो नेपाल प्रवक्ता हरिशरण लामिछानेले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे। कार्यक्रममा सुझाव सल्लाह
सहितको मन्तव्य नेपाल सरकारका सचिव बिनोद केसीले राखेका थिए भने यसोधा कार्कीले आफ्नो अनुभुव सुनाउनुभएकाे
थियाे।

सभामा आर्थिक वर्ष ७८र७९ को संचालक समितिको प्रतिवेदन संस्थाका कोसाध्यक्ष  सुजन खड्काले प्रस्तुत गर्नुभएकाे थियाे।
संस्थाको उक्त आर्थिक वर्षसम्ममा ४,७५, ८८,५०० रुपैया शेयर पूँजी तथा ५३,४५, ५२,३००  वचत संकलन गरेको जानकारी दिनुभयाे।  त्यसैगरी संस्थाले ४१, ३२, १९, ८२१ ऋण लगानी रहेको जानकारी दिनुभयाे। कार्यक्रममा प्रमुख अतिथि
विरेन्द्र महर्जनले समेत आफ्नो शुभकामना मन्तव्य राख्नुभएकाे थियाे। उक्त कार्यक्रममा शेयर धनिहरुलाई विभिन्न सम्मान
समेत प्रदान गरिएको थियो।  साथै साधारण सभा मार्फत १५ ५ का दरले शेयर धनिलाई लाभांश दिने जानकारी
गराइएको थियो। अध्यक्ष शिवलाल पौडेलले शुभकामना संगै समापनको मन्तव्य राख्नुभएकाे थियाे।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२३.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...