fbpx

लेकसाईडमा पर्यटकलाई दु:ख दिने अशान्ति मच्चाउने ६ जना व्यक्ति पक्राउ

author

समाचारपाटी

५ महिना अगाडि

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ६ लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दु:ख हैरानी दिने ६ जना व्यक्ति पक्राउ परेका छन ।

लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दु:ख हैरानी दिने अशान्ति मच्चाउने जस्ता कार्यहरु भई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले जना व्यक्ति पक्राउ गरेकाे हाे ।

लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई बाटो छेक्ने, पर्यकटहरुको व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

पक्राउ पर्ने व्यक्ति जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड बस्ने वर्ष २२ को सुदिप अर्याल ,पोखरा महानगरपालिका लेकसाईड बस्ने वर्ष २६ को संदिप गिरी , पोखरा महानगरपालिका लेकसाईड बस्ने वर्ष १९ को सुमन शर्मा ,लेकसाईड बस्ने वर्ष २० को नेत्र बहादुर प्रधान ,लेकसाईड बस्ने वर्ष २३ को सुशिल महतो ,लेकसाईड बस्ने वर्ष २६ को राजन पौडेल रहेका छन ।

उनिहरूलाई माघ १६ गते पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे हाे ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो