लेकसाईडमा पर्यटकलाई दु:ख दिने अशान्ति मच्चाउने ६ जना व्यक्ति पक्राउ

author

समाचारपाटी

१ year अगाडि

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ६ लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दु:ख हैरानी दिने ६ जना व्यक्ति पक्राउ परेका छन ।

लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दु:ख हैरानी दिने अशान्ति मच्चाउने जस्ता कार्यहरु भई रहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले जना व्यक्ति पक्राउ गरेकाे हाे ।

लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई बाटो छेक्ने, पर्यकटहरुको व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु गरेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

पक्राउ पर्ने व्यक्ति जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड बस्ने वर्ष २२ को सुदिप अर्याल ,पोखरा महानगरपालिका लेकसाईड बस्ने वर्ष २६ को संदिप गिरी , पोखरा महानगरपालिका लेकसाईड बस्ने वर्ष १९ को सुमन शर्मा ,लेकसाईड बस्ने वर्ष २० को नेत्र बहादुर प्रधान ,लेकसाईड बस्ने वर्ष २३ को सुशिल महतो ,लेकसाईड बस्ने वर्ष २६ को राजन पौडेल रहेका छन ।

उनिहरूलाई माघ १६ गते पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे हाे ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान