fbpx

जिल्ला समन्वय समिति कास्कीद्वारा स्थानिय पूर्बाधार बिकास आयोजनाका योजना अनुगमन

author

समाचारपाटी

७ महिना अगाडि

पोखरा । जिल्ला समन्वय समिति कास्कीले मंगलबार स्थानिय पूर्बाधार बिकास आयोजना पोखरा मातहत संचालित दुई बिकास आयोजना अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलिले उक्त कार्यालय मातहतमा निर्मित पोखरा महानगर वडा न १७ र २१ जोड्ने फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना र पोखरा महानगर वडा न२३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको अनुगमन गरेको बताइएको छ।

कुल लागत रू ६१,७९,१९ भएर ३५ लाख ५८ हजार ३ सय ६४ मा मिति २०८१ बैशाख ३ गते निर्माण सम्झौता भएको फुर्से खोला दम्सादी स्थित फाकलतरा दम्सादी झोलुङ्गेपूल मर्मत आयोजना २०८१ असार ४ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको पाइएको प्रमुख पौडेलले बताउनुभयो।

भिन जाली ,रिप र्याप नाली प्लास्टिक सिट कभरिङ ,बायो इन्जिनियरिङ सहित क्याच ड्रेनको निर्माणले सो पूल सहित सो क्षेत्रको बस्ती संरक्षणमा समेत महत्त्वपूर्ण भुमिखा खेल्ने पौडेलले उल्लेख गर्नुभयो। सो अबसरमा प्रमुख पौडेलले केही निर्माण कम्पनिहरूले श्रमिकहरूलाइ काममा लगाएर ज्याला भुक्तानीमा आनाकानी गरेको तथा श्रम शोषण गरेको भन्ने गुनासा आएको भन्दै यदि त्यसो गरेको पाइएमा निर्माण कम्पनीहरूलाइ कानुन अनुसार कारबाही गर्न सरोकारवाला कार्यालयलाई आग्रह गर्नुभयो।

त्यसैगरि जिसस कास्कीको अनुगमन टोलिले पोखरा महानगर वडा न २३ बिरिम मार्की सडक खण्डको बिरिम खोलामा निर्मित बिरिम खोला कल्भर्ट आयोजनाको समेत अनुगमन गरेको छ । कुल लागत रू ५६,०३,६१० रहेर मिति २०८० असार ८ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८० फागुन ७ गते निर्धारित समयमै निर्माण सम्पन्न भएको छ। आर सि सि कार्य ग्याबिन ड्रेन सहित निर्मित सो आयोजनाको रैते कन्स्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरेको हो। टोलिमा जि स स कास्कीका पदाधिकारी ,सदस्य ,प्राबिधिक, इन्जिनियर सहित सरोकारवाला कार्यालय स्थानिय पूर्बाधार बिकास आयोजना कार्यालयका कर्मचारी सहित स्थानियहरूको उपस्थिति रहेको थियो।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१३.२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन