जिल्ला समन्वय समिति गण्डकीका पदाधिकारीलाई सकारात्मक सोच सम्बन्धि तालिम

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीलाई सकारात्मक सोच सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले जिल्ला समन्वयका पदाधिकारीको कार्य सम्पादनमा सुधार ल्याउने उद्धेश्यले प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नु भयो। पौडेलले हरेक क्रियाकलाप सकारात्मक सोच र चिन्तनले मात्रै सफल हुने हुदा सकारात्मकता वृद्धि गर्न तालिम फलदायी भएको र कार्यसम्पादनको स्तरमा सुधार ल्याउन एवम सुशासन बिकास प्रभावकारी बनाउन फलदायी भएको पौडेलले उल्लेख गर्नुभयो।

तालिममा जिबनकला र सकारात्मक सोच ,जीवन ब्यवस्थापन र कार्यसम्पादनका सिपहरू ,सुशासनमा सकारात्मक व्यहारको भूमिका ,बिकास ब्यवस्थापन र सकारात्मक सोच बिषयमा प्रशिक्षण प्रदान गरिएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत र सचालन उप सचिव मुना अधिकारीले गर्नुभएको थियो । गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख ,उप –प्रमुख र जिल्ला समन्वय अधिकारी सहभागी प्रशिक्षण कार्यक्रममा डा.राजु अधिकारीले सहजीकरण गर्नुभएको थियो।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन