fbpx

निर्देशक मुनाल शिशिरको ‘जस्ट लभ’ निर्माण घोषणा

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौंँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेभ सिरिज 'जस्ट लभ’ निर्माण हुने भएको छ । योब माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा 'मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन ब्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज 'गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छन् ।

मंगलबार निर्देशकमा मुनाल शिशिर कोईरालालाई अनुबन्धित गर्दै सिरिज निर्माण घोषणा गरिएको हो। थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोईरालाले यसैबाट सिरिज निर्देशनमा डेब्यु गर्न लागेका हुन् । मेघा सिरिजको रुपमा निर्माण हुने जस्त लभ’मा कथ, पटकथा,सवाद र गीत समेत कोइरालाकै रहनेछ ।

बालदिप राई, समीप निरौला, मुस्कान लामा, अनुजा सिंह, सुभाष शाह गौरव हमाल, मुस्कान लामा, अनुजा सिंह, राजकुमार, प्रिती सिवाकोटी, विनिता दाहाल, मुनाल शिशिर कोइराला, सुभाष शाह, विशाल डंगोल,समीक्षा सानुलगायत कलाकार छनौट भएको सिरिजका लागि केही कलाकार छनौटको क्रममा छन् ।

हरिदेवी कोईराला कार्यकारी निर्माता रहेको सिरिजमा सुजन श्रेष्ठको छायांकन र प्रचार तथा सम्पादन सुवास शाह रहेका छन् । सिरिजको गीतमा दिपकराज विश्वकर्माको संगीत तथा गायक नितिन गजुरेल र गायिका एलिना चौहानको स्वरले स्वर दिएका छन् । शहर केन्द्रीत कलेज प्रेमकथामा निर्माण हुने सिरिज साउन २८ गतेबाट छायांकन हुनेछ । सिरिज छिट्टै दर्शकले हेनए
पाउने निर्देशक कोइरालाले जानकारी दिए ।


काठमाडौं

बिहिबार, कार्तिक १५, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक