fbpx

पुरस्कारले युवाहरू खेलप्रति आकर्षित हुन्छन्ः दीपेन्द्रसिंह ऐरी

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेलाडीलाई प्रोत्साहन गर्ने पुरस्कारका कारण खेलप्रति युवाहरू आकर्षित हुने बताउनुभएको छ । 
सोमवार क्रिकेटर दीपेन्द्रले खेलबाट पनि केही गर्नसक्छौं भन्ने खेलाडीमा आशा र भरोसा बढेको बताउनुभएको हो । कार्यक्रममा एसपिजी अटोमोबाइल्स प्राली (ओमोडा एण्ड जेइकोको लागि नेपालका अधिकारी वितरक) ले सोमवार पत्रकार सम्मेलनमार्पmत दीपेन्द्रलाई ब्राण्ड एम्बासडर घोषणा गरेको थियो । सोही अवसर केही हप्ता अगाडि सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअर अफ दी टुर्नामेण्ट भएबापत प्राप्त ओमोडा इ फाइभ गाडी पनि हस्तान्तरण गरिएको थियो । 
एनपिएलको सुदूरपश्चिम रोयल्सका कप्तान समेत रहेका दीपेन्द्रले यस किसिमको पुरस्कारले खेलाडीहरूको आत्मविश्वास बढेको बताउनु भयो । साथै स पुरस्कार व्यवस्था गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै खेलाडीलाई प्रोत्साहन हुने र लिगले पनि खेलाडीलाई खेलमा केही गर्न सक्छु भन्ने भरोसा मिलेको बताउनु भयो । उहाँले शारदा ग्रुप र नेपाली क्रिकेटबीचको यात्रा लामो होस् भन्ने शुभकामना पनि दिनुभयो । उहाँले यसअघि लिगमा बाइक दिने प्रचलन भएपनि गाडी पाउने भएपछि खेलाडीका लागि सुखद् पक्ष रहेको बताउनु भयो । 


कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदा, प्रवन्ध निर्देशक सन्दीपकुमार शारदा र एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले क्रिकेटर दीपेन्द्रलाई उत्कृष्ट खेलाडीबापतको पुरस्कार पनि हस्तान्तरण गरेका थिए । सोही अवसरमा ब्राण्ड एम्बेसडर घोषणा पनि गरिएको थियो । उनीहरूबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भयो । कार्यक्रममा दीपेन्द्रका आमाबुबाको पनि उपस्थिति रहेको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक