fbpx

कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज हुदैन्:-दिनेशकुमार थपलिया

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज नहुने बताउनुभएकाे छ । पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलविरुद्ध व्यक्तिले उजुरी दिँदैमा दल खारेज गर्न नमिल्ने बताउनुभएकाे हाे ।

तर, विधि र प्रक्रिया पुर्‍याएर दल दर्ता खारेज गर्न सक्ने आयुक्त दिनेशकुमार थपलियाको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगीत गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयाे ,‘राजनीति गर्ने मान्छेहरू राष्ट्र र जनताप्रति बफादार र इमान्दार बनेर काम गर्छन् । त्यसैले त्यस्ता व्यक्तिले फर्जि र झुटो विवरण पेश गरेर कुनै काम गर्नुहुँदैन । ’ 

रास्वपाको दल दर्ता खारेजीको माग गर्दै नेपाली नागरिकको तर्फबाट युवराज पौडेल असफलले निर्वाचन आयोगमा उजुरी दिनुभएकाे छ ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन