कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज हुदैन्:-दिनेशकुमार थपलिया

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं  निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले कुनै पार्टीविरूद्ध उजुरी दिँदैमा दल खारेज नहुने बताउनुभएकाे छ । पत्रकारहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले कुनै दलविरुद्ध व्यक्तिले उजुरी दिँदैमा दल खारेज गर्न नमिल्ने बताउनुभएकाे हाे ।

तर, विधि र प्रक्रिया पुर्‍याएर दल दर्ता खारेज गर्न सक्ने आयुक्त दिनेशकुमार थपलियाको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगीत गर्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयाे ,‘राजनीति गर्ने मान्छेहरू राष्ट्र र जनताप्रति बफादार र इमान्दार बनेर काम गर्छन् । त्यसैले त्यस्ता व्यक्तिले फर्जि र झुटो विवरण पेश गरेर कुनै काम गर्नुहुँदैन । ’ 

रास्वपाको दल दर्ता खारेजीको माग गर्दै नेपाली नागरिकको तर्फबाट युवराज पौडेल असफलले निर्वाचन आयोगमा उजुरी दिनुभएकाे छ ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन