fbpx

धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने

author

समाचारपाटी

१ year अगाडि

धरान । सुनसरी उधोग बाणिज्य संघ , सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबार बाट धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुदैछ।

फागुन २० गते शनिबार सम्म १० दिन चल्ने 'धरान एक्स्पो २०७९ मा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा,स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरु संगै हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताउनुभयाे।

उद्घाटनको दिन साँझ अहिलेको युवापुस्ताका चर्चित गायक समिर श्रेष्ठको बिशेष प्रस्तुति रहनेछ। थाम न हात मेरो
, हेरन , चार दिवार , टीकाजमरा , मायालु सुनन , कुरी बस्छौ, आँशुले मुहार धुदैछ, बुझी देउ , मेरो मनमा , मनका कुरा , सम्झना छ लगायतका थुप्रै चर्चित गीतहरु युवाहरुमाझ निक्कै नै चर्चित रहेको छ।

एक्लै प्रस्तुति दिदै आएका गायक समिर श्रेष्ठले यसपाली आफ्नो ब्याण्ड क्रिसेंट्स का ६ जना ब्याण्ड मेम्बरका साथ पहिलो
पल्ट लाइभ प्रस्तुति दिदैछन। एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ्ग लामाको प्रस्तुति रहनेछ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२०.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने