fbpx

धरान एक्स्पोको पहिलो दिन समिर श्रेष्ठको लाइभ प्रस्तुति रहने

author

समाचारपाटी

२ years अगाडि

धरान । सुनसरी उधोग बाणिज्य संघ , सुनसरीको आयोजनामा हुन लागेको धरान एक्स्पो २०७९ फागुन ११ गते बिहीबार बाट धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुदैछ।

फागुन २० गते शनिबार सम्म १० दिन चल्ने 'धरान एक्स्पो २०७९ मा व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, पर्यटन, खेलकुद, शिक्षा,स्वास्थ्य, वित्तिय संस्था लगायतका क्षेत्रको विभिन्न स्टलहरु प्रमुख आकर्षण रहनेछ भने विभिन्न रमाइला खेलहरु संगै हरेक दिन राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने अध्यक्ष विजय श्रेष्ठले बताउनुभयाे।

उद्घाटनको दिन साँझ अहिलेको युवापुस्ताका चर्चित गायक समिर श्रेष्ठको बिशेष प्रस्तुति रहनेछ। थाम न हात मेरो
, हेरन , चार दिवार , टीकाजमरा , मायालु सुनन , कुरी बस्छौ, आँशुले मुहार धुदैछ, बुझी देउ , मेरो मनमा , मनका कुरा , सम्झना छ लगायतका थुप्रै चर्चित गीतहरु युवाहरुमाझ निक्कै नै चर्चित रहेको छ।

एक्लै प्रस्तुति दिदै आएका गायक समिर श्रेष्ठले यसपाली आफ्नो ब्याण्ड क्रिसेंट्स का ६ जना ब्याण्ड मेम्बरका साथ पहिलो
पल्ट लाइभ प्रस्तुति दिदैछन। एक्स्पोको दोस्रो दिन चर्चित गायक छेवाङ्ग लामाको प्रस्तुति रहनेछ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन