fbpx

देवीस्थान सेवा समाजको अध्यक्षमा हरिशरण पौडेल

author

समाचारपाटी

१ year अगाडि

गोविन्द तिमिल्सिना, हेमजा । देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको तेस्रो अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले हरिशरण पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा हरि प्रसाद तिमिल्सिना, सचिवमा जिबन खत्री, कोषाध्यक्षमा चन्द्रकला पोख्रेल र सहसचिव अँजिता तिमिल्सिना चयन हुनुभएको छ ।

अन्य सदस्यमा खिमलाल तिमिल्सिना , प्रदिप पौडेल, शिव अधिकारी, बिष्णु भण्डारी, सुवास कुँवर र सिता तिमिल्सिना हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न २५ का वडा सदस्य धन कुमारी पोखरेल तिमिल्सिनाले संस्कृति जोगाउने काम गरेकोमा धन्यवाद दिदै समस्यको समाधान गर्न सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा २५ का सभापति मधुसूदन त्रिपाठी, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, देवीस्थान धार्मिक क्षेत्र बिकास समितिका अध्यक्ष चुडामणिा तिमिल्सिना, संस्थापक अध्यक्ष बिष्णु तिमिल्सिना र सल्लाहकार खिमलाल तिमिल्सिनाले शुभकामना दिनुभएको थियो ।

देवीस्थान सेवा समाजका का.ब अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य चन्द्रकला पोखरेलले र सञ्चालन जीवन खत्रीले गर्नुभएको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...