fbpx

राजनीतिशास्त्र विभागमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई छात्रवृत्ती वितरण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको स्तानतकोत्तर कार्यक्रममा राजनीतिशास्त्र अध्ययन गरि उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

शेर बहादुर–पुर्ण कुमारी–गणेश बहादुर गुरुङ अक्षयकोषले २० औँ साधारणसभाको अवसरमा मंगलबार ३ वटा सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । सरिता अधिकारीले पहिलो, सुधिर शर्मा पराजुलीले दोश्रो र तेश्रो तथा सञ्जिव बाबु पौडेलले तेश्रो सेमेष्टर (२०७७) मा उत्कृष्ट नतिजा ल्याएको र उनिहरुलाई कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला, विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्री, पुर्व क्याम्पस प्रमुख गणेश गुरुङका छोरा तथा अक्षयकोषका प्रमुख संरक्षक समिर गुरुङ लगायतले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा अक्षयकोषका अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्री, क्याम्पसका सहायक क्यापस प्रमुख लाल बहादुर कुँवर, प्रा.डा. उमानाथ बराल, पुर्व क्याम्पस प्रमुख गणेश गुरुङकी बहिनि लक्ष्मी गुरुङ र छात्रवृत्ती पाउनुभएका विद्यार्थीहरुले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोईरालाले लिखित रुपमा दिएको शुभकामना सन्देश कार्यक्रम सञ्चालक सहप्राध्यापक भिमनाथ बरालले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा डा. चन्द्र बहादुर गुरुङले नेपाल र ब्रिटेनको सम्बन्धको इतिहास र पछिल्लो आयामका बारेमा प्रवचन दिनुभएको थियो ।

कार्यक्रममा अक्षयकोषका अध्यक्ष तथा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहप्राध्यापक भिमनाथ बरालले सञ्चालन गर्नुभएको थियो ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...