fbpx

नेपाल पुलिसलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब क्वालिफायरमा

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं ।नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको महिलातर्फ दोस्रो क्वालिफायरमा पुगेको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको इलिमिनेटरमा न्यु डायमन्डले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–२२, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले जित्यो । न्यु डायमन्डले अब फाइनल पुग्न सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक टाइगर ग्रुपबीचको खेलमा हार्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

टाइगर कप भलिबलमा अहिले पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लब खेलिरहेका छन् । यो खेल समय अभावका कारण हिजो स्थगित हुँदा आज खेलाइएको हो । यो खेलपछि क्वालिफायर र इलिमिनेटर खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

आजै तेस्रो खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्ट्स क्लब खेल्दैछन् । यो खेलको विजेता इलिमिनेटरमा पुग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता आउँदो आइतवार माघ २० गतेसम्म चल्नेछ ।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...