सप्तरीमा मोटरसाइकलको ठक्करले घाइते एक महिलाकाे मृत्यु

author

समाचारपाटी

२ years अगाडि

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका- २ मा मोटरसाइकलको ठक्करले घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ। भेडियास्थित कदमाहा -गाईघाट सडक खण्डमा प्र-२-०१-००२ प २३४८ नम्बरको मोटरसाइकलको ठक्करले घाइते सुरुङगा नगरपालिका-२ की अघनिया देवी कोइरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

सप्तरीको भेडियादेखि कडरबोनातर्फ आइरहेको सुरुङ्गा नगरपालिका-३ बस्ने निश्चल चौधरीले चलाएको मोटरसाइकलको ठक्करले घाइते कोइरीको सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार भएको थियो। टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेर घाइते भएकी महिलालाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको थियो।

विराटनगरतर्फ जाने क्रममा बाटोमा रहेको सप्तरीको अहीर अस्पताल महुलीमा कोइरीको परीक्षण गर्दा चिकित्सकले मृत्यु घोषणा गरेका थिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। मोटरसाइकल र चालक चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले नियन्त्रणमा लिएको छ।


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन