fbpx

कलेजको इभेन्ट म्यानेजमेन्ट क्लबद्वारा दशैं कार्यक्रम सम्पन्न

author

समाचारपाटी

७ महिना अगाडि

काठमाडौं । एक्सेल बिजनेस कलेजले दशैं मनाउन र विद्यार्थीहरूमा 'impart event management competency and leadership skills' दशैं उत्सव असोज २० गते हिजो सम्पन्न भएको छ।

यस कार्यक्रमले स्नातक बीबीए र मास्टर एमबीए विद्यार्थीहरू, कलेज व्यवस्थापन, संकाय, अभिभावक, समुदाय, सञ्चारमाध्यम र कलाकारहरूलाई सहभागी भएका थिए । कार्यक्रमको प्रमुख आकर्षणहरु ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, ट्रेड स्टल, फुड स्टल, गेम स्टल आदि भयो ।

उत्सवलाई स्मरणीय बनाउनको लागि, कलेजको इभेन्ट म्यानेजमेन्ट क्लबद्वारा आयोजना र कार्यान्वयन भयो । दशैं मनाउन र हाम्रो विविध विद्यार्थी संगठनहरू बीच सांस्कृतिक समावेशीता प्रवर्द्धन गर्ने उद्देश्यले दशैं उत्सव आयोजना गरीएको हो I


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन