fbpx

कलेजको इभेन्ट म्यानेजमेन्ट क्लबद्वारा दशैं कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । एक्सेल बिजनेस कलेजले दशैं मनाउन र विद्यार्थीहरूमा 'impart event management competency and leadership skills' दशैं उत्सव असोज २० गते हिजो सम्पन्न भएको छ।

यस कार्यक्रमले स्नातक बीबीए र मास्टर एमबीए विद्यार्थीहरू, कलेज व्यवस्थापन, संकाय, अभिभावक, समुदाय, सञ्चारमाध्यम र कलाकारहरूलाई सहभागी भएका थिए । कार्यक्रमको प्रमुख आकर्षणहरु ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति, ट्रेड स्टल, फुड स्टल, गेम स्टल आदि भयो ।

उत्सवलाई स्मरणीय बनाउनको लागि, कलेजको इभेन्ट म्यानेजमेन्ट क्लबद्वारा आयोजना र कार्यान्वयन भयो । दशैं मनाउन र हाम्रो विविध विद्यार्थी संगठनहरू बीच सांस्कृतिक समावेशीता प्रवर्द्धन गर्ने उद्देश्यले दशैं उत्सव आयोजना गरीएको हो I


काठमाडौं

आइतवार, माघ २७, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर