fbpx

दाङमा अटोरिक्सा बगाउँदा बेपत्ता भएकी महिला मृत फेला

author

समाचारपाटी

३ महिना अगाडि

दाङ । दाङमा शुक्रबार खोलाले अटोरिक्सा बगाउँदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन्। तुलसीपुर ४ बेतनी खोलाले बगाएर बेपत्ता भएकी तुलसीपुर ४ निवासी ५५ वर्षीया सीता आले मृत भेटिनुभएकाे हाे। उहाँको शव शनिबार ग्वारखोलामा भेटिएको हो।

शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेतनी खोलाले बगाएको थियो। खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ वर्षीया सीता आले र सुर्खेत घर भइ सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का बेपत्ता भएका थिए।

खड्काको अवस्था भने अहिलेसम्म अज्ञात रहेको छ। उहाँको खोजी कार्य भइरहेको छ। अटोमा ५ जना सवार थिए। चालक तुलसीपुर ४ खाद्रे निवासी ४५ वर्षीय हरीकिशन बिक, ३३ वर्षीया सुनिता थापा र ७ वर्षीया सुशान्त आलेलाई शुक्रबार नै शकुशल उद्धार गरिएको थियो।

annapurnapost


काठमाडौं

आइतवार, कार्तिक १८, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक