fbpx

डडेल्धुराआमपानीमा माछा मार्न निस्केकी बालिकाको शव फेला

author

समाचारपाटी

२ years अगाडि

डडेल्धुरा । डडेल्धुराको परशुराम -१२ आमपानीमा १४ वर्षीया बालिकाको शव फेला परेको छ । मंगलबार घरबाट माछा मार्न खोला किनारमा निस्केकी अमृता राउटे मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।

अमृताको शव आम्पानी नजिक रङ्गुन नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गङ्गा दत्त बडुले जानकारि दिनुभयाे । अमृताको मृत्युको कारण खुल्न सकेको छैन । 

शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लैजाने तयारी भइ रहेके प्रहरी निरीक्षक बडुले  जानकारी दिनुभयाे । घटनाको बारेमा थप अनुसन्धान अगाडि बढाइने उहाँले बताउनुभयाे ।

'हामी  घटना स्थलमा छौँ , शव परीक्षणका लागि अस्पताल लगिने तयारी भइरहेको छ,' प्रहरी निरीक्षक बडुले भन्नुभयाे ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन