fbpx

चेक गणतन्त्रमा बाढीका कारण तीन जनाको मृत्यु

author

समाचारपाटी

२ महिना अगाडि

चेक गणतन्त्रमा अत्यधिक वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको प्रहरीले जनाएको छ । चेक पुलिस अध्यक्ष मार्टिन भोन्ड्रासेकले देशको उत्तरपूर्वी मोराभियन–सिलेसियन क्षेत्रको ब्रुन्टल नजिकैको नदीमा एक व्यक्ति डुबेर मृत्यु भएको बताउनु भयो । प्रहरीले पनि बाढीमा बेपत्ता भएका सात जनाको खोजि जारी राखेको बताउनु भयो । अन्य दुई जना बाढीमा बेपत्ता भएको र शव भेटिएको बताउनु भयो । उच्च पानीले मोराभियन–सिलेसियन क्षेत्र र विशेष गरी उत्तरपूर्वी र दक्षिणी बोहेमिया उच्च जोखिममा छन् । अहिलेसम्म १२ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र सोमवारसम्म  देशका करिव १ लाख १८ हजार घरधुरी बिजुलीविहीन रहेको बताएको छ । 
सिन्ह्वा


काठमाडौं

आइतवार, कार्तिक २५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

के कारणले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए त...

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको...

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ट्रम्प अगाडि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन