चेक गणतन्त्रमा बाढीका कारण तीन जनाको मृत्यु

author

समाचारपाटी

१0 महिना अगाडि

चेक गणतन्त्रमा अत्यधिक वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता भएको प्रहरीले जनाएको छ । चेक पुलिस अध्यक्ष मार्टिन भोन्ड्रासेकले देशको उत्तरपूर्वी मोराभियन–सिलेसियन क्षेत्रको ब्रुन्टल नजिकैको नदीमा एक व्यक्ति डुबेर मृत्यु भएको बताउनु भयो । प्रहरीले पनि बाढीमा बेपत्ता भएका सात जनाको खोजि जारी राखेको बताउनु भयो । अन्य दुई जना बाढीमा बेपत्ता भएको र शव भेटिएको बताउनु भयो । उच्च पानीले मोराभियन–सिलेसियन क्षेत्र र विशेष गरी उत्तरपूर्वी र दक्षिणी बोहेमिया उच्च जोखिममा छन् । अहिलेसम्म १२ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र सोमवारसम्म  देशका करिव १ लाख १८ हजार घरधुरी बिजुलीविहीन रहेको बताएको छ । 
सिन्ह्वा


काठमाडौं

आइतवार, असार २९, २०८२

-२७३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले अहिले पनि नौजवान पार्टी होः योगेशभट्टराई

‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक