सम्सीमा करेन्ट लाग्दा १ जना कामदारको मृत्यु

author

समाचारपाटी

२ years अगाडि

महोत्तरी । सम्सीमा करेन्ट लाग्दा १ जना कामदारको मृत्यु  हुनुका साथै २ जना घाइते भएका छन्। सोमबार साँझ सम्सी गाँउपालिका १ पर्सा बजारमा घर निर्माण गर्ने कार्यमा खटिएका कामदारमध्ये ३ जना घाइते भएका थिए। 

जसमध्ये स्थानीय ५५ वर्षीय  राजकिशोर यादवको मृत्यु भएको छ। उहाँको जानकी एकेडेमी पर्सामा उपचारको क्रममा मृत्यु भएको हो। पर्सा बजारमा घर बनाइ रहेका स्थानीय उपेन्द्र यादवको घर ढलान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका ३ जनामध्ये यादवको उपचारको क्रममा गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

त्यस्तै घाइते भएका स्थानीय कामदार ४५ वर्षीय सुरेश खत्वे मण्डल र रामगोपालपुर नगरपालिका ४ का ३४ वर्षीय बिपिन मण्डलको उपचार भइरहेको प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयाे। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान