भक्तपुरका केही ठाउँमा कर्फ्यु

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि केही ठाउँमा कर्फ्यु लगाइएको छ । चाँगुनारायण र भक्तपुर नगरपालिका भित्रका क्षेत्रमा बिहान साढे ८ बजेदेखि अर्को आदेश नआएसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

भक्तपुरको जडिवुटीदेखि साँगा, पेप्सिकोला मनोहरादेखि निकोसेराचोक र राधेराधेसम्म, कौशलटारदेखि बालकोटसम्म, बाखाबजार कोरियन अस्पताल, सल्लाघारीदेखि कमलविनायक, खरिपाटी हुँदै नगरकोटसम्म कर्फ्यु जारी भएको छ । यसैगरी, च्यामासिंह, ताथली हुँदै नालासम्म, दुवाकोटदेखि नेपाल इन्जिनियरिङ कलेजसम्म र देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म कर्फ्यु लागेको छ ।


काठमाडौं

बुधबार, अशोज ८, २०८२

२६.७८°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

राप्रपाका ४२ सांसदले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

विचार/विविधा

थप देखाउनुहोस्
विचार

श्रममा आधारित विकास र उपभोक्ता समितिको कागजी भूमिका: समस्या, चुनौती...

नेपाल अहिले संघीयताको अभ्यास गरिरहेको छ। संविधानले स्थानीय तहलाई आर्थिक, सामाजिक र भौतिक विकासका जिम्मेवारी दिएका छन्। तर, यथार्थमा हुँदा...

विचार

गाँजा र अर्थतन्त्र 

अर्थतन्त्रको कुरा गरिरहदा आज यो विषय जोड्न मन लाग्यो । अहिले काठमाडौं लगाएत विभिन्न ठाउँहरुमा गाँजा (marijuana) वैधानिकताको माग सहित आन्दोलन...

विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस मन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ को दर्ता...

विवाहित महिलाहरुका लागि ‘मिसेस कास्की’ को आवेदन खुला

जोगिन्दरको २२ औं गाइजात्रे कोसेली ‘मिसन नौटंकी’

नेपाली फिल्म ‘नाकछोङ’को युकेमा प्रदर्शन भब्य