fbpx

स्थानीय तह उपनिर्वाचनमा सकारात्मक नजिता आउँछः माओवादी केन्द्र

author

समाचारपाटी

२ महिना अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ ।


मंगलवार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रिय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो । स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । वागमती प्रदेशको उपनिर्वाचनमा जित हुने माओवादी केन्द्रको जिकिर छ । बैठकले पालिका सम्मेलन र पार्टीको खवरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ ।


प्रवक्ता सापकोटाले भन्नुभयो, ‘पहिलो एजेण्डा पालिका अधिवेशनका लागि कार्यविधि बनाउने भन्ने थियो । अस्ती हामीले पालिका सम्मेलन र खवरदारी सभा एकैसाथ गर्ने भन्ने निर्णय गरेका थियौ । त्यो पालिका सम्मेलनका लागि विधान त पहिले नै पास भईसकेको हो । अब फेरि त्यसका लागि कार्यविधि चाहिन्छ । कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ । दोस्रो कुरा अहिले उपचुनाव छ । उपचुनावको देशभरी रिपोर्ट लिइयो । अहिलेसम्म सकारात्मक भन्ने छ । अव कतिपय ठाउँमा जित सुनिश्चित जस्तै छ । वागमतीको दोलखादेखि काठमाडौंसम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ । त्यसका साथसाथै खबरीदारी सभा अनि पालिका सम्मेलनको कार्यक्रम बनाउनका लागि कार्यदलले योजना ल्याउँछ । अनि फेरि कार्यालय बैठक बस्ने निर्णय गरियो । ’ 


पार्टीले सरकारको बिरोधमा जनदबाब सृजना गर्न देशभर पालिकास्तरसम्म खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन