कोट डी’आइवरका एक पर्यवेक्षकले अमेरिकी ट्यारिफ नीति क्रुर भएको बताउनुभएको छ । स्वतन्त्र व्यापारका सिद्धान्तहरूलाई विकृत गर्ने यी उपायहरूले अमेरिकामा नै प्रभाव पार्ने उहाँको भनाइ छ । यो क्रुर नीति भएको र अत्याधिक भावनात्मक रहेको उहाँले बताउनु भये ।
अमेरिकी दृष्टिकोणलाई निःसन्देह अन्तर्राष्ट्रिय व्यापारको व्यक्तिपरक मूल्याङ्कनको रूपमा विश्लेषण गर्न सकिने बताउनु भयो ।
सिन्ह्वा