‘सहकारीले समुदायको क्षमता विकासको काम गरेर विश्वास बटुल्नु पर्ने’ :- छाँया नेपाल

author

समाचारपाटी

१ year अगाडि


केही सहकारीका कारण सहकारी क्षेत्रकै बदनाम भएको बेलामा सहकारीले समुदायको क्षमता विकासको काम गरेर विश्वास बटुल्नु पर्ने सहकारी सञ्चालकहरुले बताएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ का समुदायका लागि शनिबार भएको उद्घोषण तथा अभिमुखिकरण कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन् । सहकारीले सदस्यहरुको क्षमता बिकास र उनीहरुको चाहना अनुसार काम गर्न सके अफ्ठेरोमा नपर्ने र बन्द गर्नुपर्ने अवस्था नआउने भन्दै ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको आयोजना गरेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामशरण घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा ५० भन्दा बढिको सहभागिता रहेको थियो । महिलाहरुको क्षमता र नेतृत्व बिकासको कार्यक्रमहरु सहकारीले नियमितरुपमा गर्दै जाने सहकारीकर्मी दामोदर आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सहभागिहरुलाई कार्यक्रममा प्रमुख अतिथी एमाले नेता चिरन्जीबी आचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रशिक्षण दिदैं सीआईएनका प्रमुख दीपक आचार्यले सहकारीहरुले समुदायको आवस्यकता अनुसार क्षमता विकासका कार्यक्रम गर्न सके सहकारीहरुको दिगो बिकास हुने बताउनुभयो ।


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन