fbpx

गोरखा मुख्य सडकमा भेटिएकाे ‘कुकर बम’ भित्र बारुद, सिसा

author

समाचारपाटी

१ year अगाडि

गोरखा । गोरखा सदरमुकामको मुख्य सडकमा ‘कुकर बम’ भित्र बारुद, सिसा भेटिएको छ। गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको उक्त कुकरमा केही बारुद र सिसा रहेको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयाे। 

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोली आएर डिस्पोज गरेको एसपी श्रेष्ठले बताउनुभयाे। ‘कुकर बम’सँगै हँसिया हथौडा अंकित झण्डा पनि राखिएको छ । बिहान पाँच बजे कुकर बम जस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणले प्रहरीमा खबर गरेका थिए।

बम डिस्पोज गरेसँगै बिहान ५ बजेदेखि अवरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ। एमसीसी कार्यान्वयनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रेस विज्ञप्ति जारी गर्दै आज नेपाल बन्दको आह्वान गरेको थियो। राष्ट्रिय स्वाधिनताको रक्षा र दलाल संसदीय व्यवस्थालाई खारेज गर्नको निम्ति भन्दै माओवादीले आज नेपाल बन्दको घोषणा गर‍ेको हो।

एमसीसी नेपालको संविधानभन्दा माथि रहेर राष्ट्रघाती एमसीसीको नाटक मञ्चन गर्दै व्याख्यात्मक टिप्पणी भन्दै पारित गरेर नेपाल जस्तो भौगोलिक हिसाबले विकट र आर्थिक हिसाबले टाट पल्टिन लागेको हाम्रो देशलाई राजनैतिक दाउ पेज बनाउदै विदेशिक शक्तिको क्रिडास्थल बनाउन लागेको भन्दै माओवादीले विरोध गरेको विज्ञप्तिमा उल्लेख छ। 

annapurnapost


काठमाडौं

बुधबार, कार्तिक २१, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक