युवा गायक नविन बिश्वकर्माको सुमधुर स्वरमा रहेकाे ”हाम्रो सम्बन्ध”
काठमाडौं । दक्षिण कोरियामा रहेका युवा गायक नविन बिश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक बिश्वकर्माको शब्द, संगीत रहेको छ। गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ। दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङ बिचको […]