नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड (डिजिटल बन्डल पाठ्यक्रम) सार्वजनिक
काठमाण्डौं। नीमा एकेडेमी द्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड (डिजिटल बन्डल पाठ्यक्रम) काठमाण्डौंको होटेल हिमालय कुपन्डोल मा, एक कार्यक्रममा माझ सार्वजनिक गरिएको छ । नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान । प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविध्यालय व्यस्थापन विभागका डिन प्रोफेसर डाक्टर, दिल्ली राज शर्मा , प्रमुख अतिथीको रुपमा रहनुभएको […]