प्राविधिक शिक्षा लिने थलो बन्दै रामपुर
सुशीला रेग्मी बेझाड, १५ मङ्सिर । केही वर्ष अघिसम्म माध्यमिक शिक्षा हासिल गरिसकेका पाल्पा, रामपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा कहाँ पढ्ने भन्ने चिन्ताले सताउँथ्यो । कमजोर आर्थिक हैसियतका कारण प्राविधिक विषय पढ्ने इच्छा भएर पनि उनीहरु खुम्चिएर बस्नुपथ्र्यो । समय फेरिएको छ, अब त्यो पिरलो छैन । पछिल्लो समय प्राविधिक धार अन्र्तगत विभिन्न विषयका कक्षा सञ्चालनमा […]