रियल लव स्टाेरीमाआधारित “नभेटी लाएको माया” (उपन्यास) आजदेखी
सन्तोष खत्री रातिको ९ बजेको थियो, असारको महिना कामबाट आइसकेपछि खाना खाएर सुत्न कोठाभित्र पसेको थिए , बाहिर झमझम पानी परिरहेको थियो। त्यही माथी टिनको छानो, आकाशबाट बर्सिएका ती पानीका छिटाहरुको आवाजले झ्याप्प निद्रा लाग्न सकिरहेको थिएन । फेरि झ्याल पनि खुल्लै रहेछ , चिसो हावाले आङ नै श्रीङ्ग बनायो । त्यो दिन मौसम चिसो […]