दुबईमा बस दुर्घटनामा ज्यान घुमाएका ६ जना नेपालीकाे खुल्यो परिचय,शोकमा परिवार
यूएई, १४ असाेज । यूएईको दुबईमा भएको बस दुर्घटनामा परि ६ जना नेपाली ६ जना नेपाली नागरिकको ज्यान गएको छ । ज्यान जानेमा रमेश चौधरी(धनकुटा), दानबहादुर सत्याल (सर्लाही), कृष्णबहादुर पुन मगर(पाल्पा), नारायणप्रसाद पोख्रेल (नवलपरासी), दीपक विक (धरान), नयराम साउद (कैलाली) रहेका छन् । दुर्घटनामा परेर नेपाली नागरिकको ज्या-न गएको जानकारी पाएपछि आबुधाबीमा रहेको नेपाली दुतावासले […]