अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
अमेरिका । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बन्नुभएकाे छ । शेर्पा जाती हिमाल चढ्ने ,हिम चुचुरोमा खेल्ने ,हिम शिखर मै रमाउने र सयौ कीर्तिमान कायम गरि रहने आतिला ,जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल हुनुभएकाे छ । साङ्गे शेर्पालामाले उत्कृष्ट […]