नरेशको ह्याट्रिकसँगै नयाँगल्ली ‘देश्ना स्मृति कप’ सेमिफाईनलमा
पोखरा, २९ कात्तिक । ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को अन्तिम चारमा दीप युनाईटेड,एलजी एशोसियसन, सँगम क्लब र नयाँगल्ली भेट्रान्स प्रवेश गरेको छ । पुरानो टुँडिखेलमा बिहिबार सम्पन्न क्वाटरफाईनलको पहिलो खेलमा दीप युनाईटेडले गार्डेन एफसीलाई १ का विरुद्ध २ गोलले पराजित […]