एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट सम्पन्न
चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एशियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौट सम्पन्न भएको छ । नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गते देखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी […]