खेलकुद | Samacharpati खेलकुद – Samacharpati
Samacharpati
सोमवार, साउन ११, २०७८

खेलकुद

लिभरपुलका फ्यानहरु लाई खुशीको खबर , १८ बर्षिय युवा फरर्वाड इलियटद्धारा ५ बर्षका लागि नयाँ संझौता थप
खेलकुद
लिभरपुलका फ्यानहरु लाई खुशीको खबर , १८ बर्षिय युवा फरर्वाड इलियटद्धारा ५ बर्षका लागि नयाँ संझौता थप
  • २ हप्ता अगाडि

फुटबप्रेमी युवाहरु माझ लोकप्रिय रहेका इंग्ल्याण्डका युवा फरवार्ड हार्भे इलियटका फ्यानहरुलाई खुशीको खबर रहेको छ । ईलियट अब इंग्लिस क्लब लिभरपुलमै ५ बर्ष सम्म रहने भएका छन् । युवा फरवार्ड हार्भे इलियटले क्लबसँग नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतासँगै इलियट २०२६ सम्म लिभरपुलमा रहने छन् ।
इलियट मात्र १८ वर्षका रहेका छन् । उनी २०१९ मा फुलहम छोडेर लिभरपुल आएका थिए । उनले लिभरपुलका लागि ९ खेल खेकिसकेका छन् ।गत सिजन उनले च्याम्पियनसिप क्लब ब्लाकबर्न रोभर्सबाट लोनमा खेलेका थिए । रोभर्सका लागि उनले ४१ खेलमा ७ गोल र ११ असिस्ट …

के यूरोकपको फाईनल होला त फेयर ? यी रेफ्रिले खेलाउँदैछन् फाईनल खेल
खेलकुद
के यूरोकपको फाईनल होला त फेयर ? यी रेफ्रिले खेलाउँदैछन् फाईनल खेल
  • २ हप्ता अगाडि

१६ औं संस्करणको युरोकप फुटबलका यस्ता खेलहरु पनि छन् जुन बिबादीत बनेका छन् । कतिपय खेलमा रेफ्रीको भुमीकाको बिषयलाई लिएर आलोचना समेत भएको छ । युरो कपको फाइनल खेल नेदरल्यान्ड्सका ४८ बर्षिया रेफ्री बियोर्न कुइपर्सले खेलाउने पक्का भएको छ ।
उनले अहिले सम्म फेयर गेम खेलाईरहेका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले फाइनलमा मुख्य रेफ्री कुइपर्स रहने जानकारी दिएको छ । कुइपर्सले यो सातौं पटक युरोपियन प्रतियोगिताको फाइनल खेल खेलाउन लागेका हुन् । सन् २०१४ को विश्वकपको समूह चरणमा इंग्ल्यान्ड र इटाली भिड्द कुइपर्स रेफ्री रहेका थिए ।
कुइपर्स सन् २००६ …