टिकापुर अस्पतालमा विशेषज्ञ सेवा संचालन गर्छौः अध्यक्ष सोडारी
कैलाली । टिकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पताललाई सर्वसुलभ, विशेषज्ञ सेवाहरु संचालन गर्ने बताउनुभएकाे छ । उहाँले यस अस्पताललाई ग्रामिण जनताको अस्पताल बनाउने बताउँनुहुन्छ । अध्यक्षको जिम्मेवारी समालेपछि आफूले अस्पतालबाट कसरी बढीभन्दा बढी बिरामीलाई सेवा उपलब्ध गराउन सकिन्छ भनेर गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभयाे । २०४६ स्वास्थ्य चौकी, २०६३ स्वास्थ्य केन्द्र र २०७३ […]