प्रदेश नं १ का जिल्लामा गाँजा नष्ट गर्न अभियान शुरु
विराटनगर, २६ कात्तिक । प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएका तथा आफैँ उम्रिएका गाँजाका बोटलाई प्रहरीले फडानी गरी नष्ट गर्ने कार्य सोमबारदेखि शुरु गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशअन्तर्गतको धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलामका विभिन्न स्थानमा अवैधरूपमा लगाइएको तथा प्राकृतिकरूपमा आफैँ उम्रिएका गाँजाका बोट फडानी गरी […]