अछाममा चट्याङ लागेर एक जनाको मृत्यु, चारजना घाइते
अछाम ।अछाम जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ। पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गए राति परेको चट्याङबाट कम्मानी कामीको १२ वर्षीय छोरा सुरत कामीको ज्यान गएको हो। स्थानीय मकर रावलले दिएको जानकारीअनुसार हावा–हुरी र वर्षासँगै परेको चट्याङबाट ६० वर्षीय रने कामी, उहाँकी श्रीमति ५५ वर्षीया मना कामी, भाइबुहारी जयसरा कामी, […]