यातायात मजदुर संगठनमा विष्णु खत्री
पोखरा, १ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अध्यक्षमा विष्णुबहादुर खत्री क्षेत्री, उपाध्यक्षमा तिलबहादुर विक, सचिवमा नारायणप्रसाद रिमाल, महिला सचिवमा धनुमाया दाहाल, शिक्षा सचिवमा डिल्लीराम भट्ट र आर्थिक सचिवमा डिलबहादुर तुलाधर (राजु )रहेका छन । प्रदेश कमिटीको सदस्यहरुमा भानुभक्त सुवेदी, बेलबहादुर केसी, बालकृष्ण पोखरेल, वशन्त […]