फेदीखोला गाउँपालिका अध्यक्षमा घनश्याम सुवेदी पुनः निर्वाचित
सुनिता कार्की, स्याङ्गजा । स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जा फेदीखोला गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमाले घनश्याम सुवेदी पुनः निर्वाचित हुनुभएकाे छ । उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित हुनुभएकाे छ । घनश्याम सुवेदीले ३ हजार ८ सय ३६ मत ल्याएर विजयी हुनुभएकाे छ भने उहाँका प्रतिस्पर्धी (गठबन्धन) नेपाली काँग्रेसका उम्मेदवार लक्ष्मि प्रसाद […]