पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न
एएसएपी इन्टरटेन्मेन्टले गर्यो पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न गरेको छ । पोखरामा सम्पन्न फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाएका थिए । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत फेशननिस्टामा मोडल दिपक घिमिरे, दिक्पाल कार्की, सन्तोष अधिकारी नृत्याङगना एन्जल […]