कावासोतीबाट बाग्लुङका २ युवक लागूऔषध सहित पक्राउ
नवलपरासी,९ माघ । कावासोती नगरपालिका ८ खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा आज लागूऔषध सहित २ जना युवक पक्राउ परेका छन् । कावासोतीकाे खरकट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध १ प ५६९१ नं को मोटरसाइकललाई प्रहरीकाे चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा नुर्फिन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरी […]