बेनीमा खुल्ला मञ्चमा गरीयाे आगलागी नियन्त्रणको नमुना अभ्यास
बेनी । बेनीको खुल्लामञ्चमा सोमबार बिहान आगलागी नियन्त्रणको अभ्यास गरिएको छ। जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला मञ्चमा अभ्यास गरेका हुन्। नेपाली सेनाको शत्रुभञ्जाङ गुल्म, शसस्त्र प्रहरीको चण्डीका गण अन्तर्गत गलेश्वर आश्रित गुल्म र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीले आगलागी नियन्त्रणको […]