करापुटारमा स्वास्थ्य सामाग्री सहयोगका लागि १ लाख २४ हजार बढी संकलन
करापुटार, ३ असार । लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारमा स्वास्थ्य सामाग्री सहयोग गर्न अभियन्ताहरुले १ लाख २४ हजार ७ सय १० रुपैया संकलन गरेका छन् । अभियन्ता कृष्ण बरालका अनुसार देश तथा विदेशमा रहनुभएका महानुभावहरुले सहयोग गर्ने क्रम जारी रहेको बताउनुभयो । उक्त सहयोग मा करापुटार सेवजा समाज कतारले ५६ हजार सहयोग गरेको छ, त्यस्तै […]