मृगौलापीडित श्रीसलाई बेलायतमा संकलित १ लाख ५० हजार हस्तान्तरण
पोखरा, ३१ भदौ । दुवै मृगौला खराब भइ उपचाररत बागलुङको गलकोट नगरपालिका वडा नं. २, नरेठाँटी, घसघसाका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई बेलायतमा संकलित १ लाख ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको छ । मेजर देवबहादुर पुनको पहलमा बेलायतमा संकलित सो रकम आइतबार बागलुङ–पोखरा मगर समाजद्वारा आयोजित विशेष कार्यक्रममा मृगौलापीडित श्रीसलाई हस्तान्तरण गरिएको हो । मेजर […]