पत्रकार महासंघ निर्वाचन: केन्द्रको गठबन्धन तोड्दै बागलुङमा नयाँ समीकरण
देशभर चैत २५ गते एकसाथ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ । आसन्न पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरी प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी (समान्नतर) लगायत १२ सङ्गठनको गठबन्धन निर्माण गरी निर्वाचनमा होमिएका छन् । त्यस्तै प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मीडिया नेपाल, जनपत्रकार संगठन लगायत ९ संगठन चुनावी […]