१२ दिने कपडाको चप्पल बनाउने तालिम सम्पन्न
पोखरा । पोखरा महानगरले संचालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा १२ दिने कपडाको चप्पल बनाउने तालिम सम्पन्न भएकाे छ । पोखरा महानगरपालिका वडा न -१४ चाउथे, भवानी टोल महिला समुहको हलमा असार ४ गते बाट सुरु भएको १२ दिने कपडाको चप्पल बनाउने तालिम असार १६ हिजाे सम्पन्न भएकाे हाे । शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ६० […]