एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जेठ १७ भित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। समाजवादीले सर्कुलर जारी गर्दै निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवं सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्न, सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो। यस्तै, पार्टी कमिटीको निर्णय र निर्देशनको पालना गर्न […]